कुन्दनको सहयोगार्थ कतारमा भएको च्यारिटी खेलमा नेपाली टोलीको सानदार जित
काठमाडौं (अनलाइन खेल खबर ) । दुबै मिर्गौला फेल भई उपचारार्थ रहेका राष्ट्रिय क्रिकेट खेलाडी कुन्दन सिंह राजपुतको सहयोगार्थ कतारमा भएको च्यारिटी खेलमा नेपाली टोलीले सानदार जित हासिल गरेको छ । शुक्रबार भएको खेलमा नेपाली टोली नेपाल- ११ ले सानदार…