#IPL2020 #IPL #Onlinekhelkhabar
रोहितको नजरमा रिकी पोन्टिङ उत्कृष्ट प्रशिक्षक
एजेन्सी । भारतीय क्रिकेट टोलीका उप कप्तान तथा ओपनर ब्याट्सम्यान रोहित शर्माले अष्ट्रेलियाका पूर्व – कप्तान रिकी पोन्टिङलाई आफ्नो करिअरकै उत्कृष्ट प्रशिक्षक भएको बताएका छन् । ईङल्यान्डका पूर्व खेलाडी केभिन पिटरसनसँग सामाजिक सन्जाल इन्स्टाग्राममा कुराकानीको क्रममा रोहितले उक्त कुरालाई खुलाएका हुन् । विश्वको सबैभन्दा ठूलो तथा चर्चित क्रिकेट प्रतियोगिता ईन्डियन प्रिमियर लिग ( आईपीएल ) […]