मुम्बईले अष्ट्रेलियन खेलाडी जेम्सलाई टिममा भित्रायो !
एजेन्सी । आईपीएलका सर्वाधिक सफल श्रीलंकन बलर लसिथ मलिङ्गाले यस संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल ) नखेल्ने बताएपछि उनको टिम मुम्बईले अष्ट्रेलियन बलरलाई टिममा भित्राएको छ । पारिवारिक कारण देखाउँदै मलिङ्गाले आईपीएलमा उपस्थित हुन् नसक्ने बताएपछि उनको स्थानमा मुम्बईले बुधबार…