नेपाल ले एकदिवसीय मान्यता पाएँ सगैं सामाजिक सन्जाल मा बधाई दिने हरु को ओइरो ।

नेपाल ले एकदिवसीय मान्यता पाएँ सगैं सामाजिक सन्जाल मा बधाई दिने हरु को ओइरो ।

चैत्र १ , अनलाईन खेलखबर | नेपाली क्रीकेट ईतिहास मै सबैभन्दा ठूलो उपलब्धि सन २०२२ सम्म का लागि नेपाल ले एकदिवसीय मान्यता पाएँ सगै अहिले बिश्वभर बाट नेपाली टोलि लाई बधाई का शब्द हरु अभिव्यक्त भैरहेको अबस्थामा छ । आज भएको प्ले अफ मा पपुवा न्युगिनी लाई ६ विकेट ले पराजित गर्दा उता अर्को प्ले अफ मा नेदरल्यान्ड ले हङकङ लाई ४४ रन ले पराजित गरे पछि नेपाल ले यो ईतिहास रच्न सफल भएको हो । आउनुहोस यसै सन्दर्भ मा नेपाल तथा बिश्वभर कस्तो चर्चा छ सामाजिक सन्जाल टुईटर मा हेरौ अब को क्रममा जस्ता को तस्तै ।।।।

पुर्ब प्रधान मन्त्रि शेर बहादुर देउवा

पारस खडका नेपालि क्रीकेट टिम का कप्तान

अभिशेख मुखर्जी जो ईन्डियन क्रिकेट जानकार CricketCountry का सम्पादक समेत हुन् |

पुर्ब क्यान सीइयो भावना घिमिरे

सन्दिप लामीछाने


नेपाल कि चर्चित खेल पत्रकार सोनीका अर्याल

खेलाडी शरद भेषवाकर

चर्चित गायक प्रमोद खरेल


क्रिकइन्फोका चर्चित एसोसीएट राष्ट्र पत्रकार पिटर डेला पेना


हंगकंग क्रिकेटका पुर्व कार्यकारी प्रमुख टिम कट्लर

केहि क्रिकेट समर्थक का पनि

Leave a Reply

Your email address will not be published. Required fields are marked *