onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रीका

क्रिकेट

सन्दीप सिपीएलमा खेल्ने पक्का : जमैकाद्वारा करोडौंमा अनुबन्धित

काठमाडौं (अनलाइन खेलखबर) । अगस्टमा हुने भनिएको क्यारेबियन प्रिमियर लिग (सिपीएल) मा नेपालका युवा स्टार क्रिकेटर सन्दीप लामिछाने पनि खेल्ने भएका छन् । विश्व क्रिकेटमा राम्रो प्रभाव छोड्न सफल सिपीएलमा सन्दीपलाई ड्राफ्टमार्फत जमैका तलावाजले अनुबन्ध गरेको छ । उनले ड्राफ्टका…

क्रिकेट

इंग्ल्यान्ड क्रिकेट टोलीको घोषणा : बेन स्टोक्सलाई पहिलोपटक कप्तानीको जिम्मेवारी

एजेन्सी । यहि जुलाई ८ तारिख देखि वेस्ट ईन्डिजसँग हुने तीन खेलको टेस्ट सिरिजका लागि इंग्ल्यान्ड क्रिकेट बोर्डले आईतबार आफ्नो टोलीको घोषणा गरेको छ । नियमित कप्तान जो रुट पारिवारिक कारण अनुपस्थित हुने भएपछि त्यसअघि उप– कप्तानसमेत रहेका बेन स्टोक्सलाई…

क्रिकेट

क्विन्टन डी कक वर्षको उत्कृष्ट खेलाडी घोषित

एजेन्सी । दक्षिण अफ्रिकाका कप्तान क्विन्टन डी ककले पुरुष ‘क्रिकेटर अफ दि इयर’ अवार्ड प्राप्त गरेका छन् । शनिबार राती अनलाइनमार्फत क्रिकेट दक्षिण अफ्रिकाले प्रदान गरेको अवार्डमा उनि पुरुषतर्फ वर्षको उत्कृष्ट खेलाडी बनेका हुन् । उनको यो अवार्ड दोस्रोपटक हो…

क्रिकेट घरेलु

लिगं चरण को अन्तिम खेल मा अत्तरिया बिजयी : यो सगैँं डिपिएल क्रीकेट का प्ले अफ समीकरण पूरा

चैत्र २५ , अनलाईन खेलखबर || धनगढिमा जारी धनगढि प्रिमियर लिग ( डिपिएल ) को आज लिगँ चरण को अन्तिम बिराटनगर किग्स र सिवाईसी अत्तरिया बिचको खेल मा सिवाईसी अत्तरिया ६ विकेट ले बिजयी भएको छ । बर्षा ले प्रभावित…

क्रिकेट

सन्दिप को टिम दिल्ली ले आज पन्जाव सगँ खेल्दै आईपीएल को सुरुवात गर्ने : सन्दिप प्लेईङ सेट मा पर्लान त आम चासो

चैत्र २५ , अनलाईन खेलखबर | ईन्डियन प्रिमियर लिग ( आईपिएल ) मा आज सन्दिप को टिम दिल्ली डेयरडेभिल्स ले किग्स एलाभेन पन्जाव सगँ पहिलो खेल खेल्दै प्रतियोगिता को सुरुवात गर्दैछ । नेपाली समय अनुसार दिउँसो करिब सवा ४ बजे…

क्रिकेट

चेन्नई सुपरकिंग्स द्रारा रोमाञ्चक खेल मा मुब्बई ईन्डियन लाई १ विकेट ले पराजित : ब्रावो को उत्कृष्ट ब्याटिङ

अनलाईन खेलखबर || मुब्बई को वानखेडे रंगशाला मा सनिवार् देखि आईपिएल को ११ औ संस्करण सुरु भएको पहिलो उद्दघाट्न खेल मा डिफेन्डिङ च्याम्पियन मुम्बई ईन्डियन चेन्नई सुपरकिंग्स रोमाञ्चक खेल मा १ विकेट ले पराजित भएको छ । सनिवार टस जितेर…