onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रीका

क्रिकेट

रोहितको नजरमा रिकी पोन्टिङ उत्कृष्ट प्रशिक्षक

एजेन्सी । भारतीय क्रिकेट टोलीका उप कप्तान तथा ओपनर ब्याट्सम्यान रोहित शर्माले अष्ट्रेलियाका पूर्व – कप्तान रिकी पोन्टिङलाई आफ्नो करिअरकै उत्कृष्ट प्रशिक्षक भएको बताएका छन् । ईङल्यान्डका पूर्व खेलाडी केभिन पिटरसनसँग सामाजिक सन्जाल इन्स्टाग्राममा कुराकानीको क्रममा रोहितले उक्त कुरालाई खुलाएका…

क्रिकेट

रहेनन् सेते दाई

काठमाडौं (अनलाइन खेलखबर ) । नेपालको एक मात्र अन्तर्राष्ट्रिय क्रिकेट मैदान त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा लामो समय मैदान कर्मचारी रहेर काम गरेका जयबहादुर तामाङ ( सेते दाई ) को निधन भएको छ । मिर्गौला रोगबाट पीडित उनको उपचार काठमाडौंंस्थित वीर…

क्रिकेट

भारतीय क्रिकेटरद्घारा कोरोना भाइरससँग लड्न ठूलो आर्थिक सहयोग

एजेन्सी । भारतका चर्चित क्रिकेटरहरुले कोरोना भाइरस ब्यवस्थापनका लागि भारतीय सरकारलाई ठूलो आर्थिक सहयोग गरेका छन् । उनिहरुले भारतीय सरकारको विभिन्न निकायको कोरोना भाइरस राहत कोषमा आर्थिक सहयोग गरेका हुन् । जसमध्य चर्चित क्रिकेट खेलाडी सचीन तेन्दुलकरले ५० लाख भारतीय…

अन्तर्राष्ट्रिय क्रिकेट विश्वकप क्रिकेट विशेष

विश्वकप आयोजक ईङ्गल्याण्डले पनि गर्यो टिम घोषणा

बैशाख ४ , अनलाईन खेलखबर ।। मे ३० देखि जुलाई १४ सम्म ईङ्गल्याण्ड र वेल्समा हुन् गईरहेको आईसीसी एकदिवसीय बिश्वकपका लागि अहिले एकदिवसीय वरियतामा पहिलो स्थानमा रहेको ईङ्गल्याण्डले आज बुधवार आफ्नो टिमको घोषणा गरेको छ । बिश्वकपको मिति नजिकिदै गर्दा…

क्रिकेट

एसीसी यू-१६ इस्टर्न रिजन प्रतियोगिताका लागी नेपाली टोलीको घोषणा

बैशाख ४ , अनलाईन खेलखबर ।। यहि आउदो अप्रिल २० देखि २८ तारिख सम्म थाईल्याण्डमा हुन् गईरहेको एसीसी यू-१६ इस्टर्न रिजन प्रतियोगिताका लागि नेपालले आज आफ्नो टिमको घोषणा गरेको छ । आज सार्बजनिक गरिएको टोलीमा नेपालको कप्तानीको जिम्मा विशाल विक्रम…

क्रिकेट घरेलु

बैशाख १८ बाट टियुमा अन्तर प्रदेश यू–सिक्टिन क्रिकेट प्रतियोगिता हुने

बैशाख ४ , अनलाईन खेलखबर ।। पुर्ब प्रधानमन्त्री स्व. मनमोहन अधिकारिको स्मृतिमा मनमोहन मेमोरियल क्रिकेट सेन्टरको आयोजनामा यहि आउदो बैशाख १८ गते देखि २४ गतेसम्म काठमाण्डौ किर्तिपुर स्थित त्रिवि अन्तराष्टिय क्रिकेट मैदानमा मनमोहन मेमोरियल अन्तर प्रदेश यु-१६ राष्ट्रिय क्रिकेट प्रतियोगिता…