onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

क्रिकेट

आजबाट आईपीएल सुरु हुँदै : उद्घाटन खेलमा मुम्बईले चेन्नईको सामना गर्ने

एजेन्सी । १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल ) आजबाट सुरु हुँदैछ । जसअन्तर्गत उद्घाटन खेलमा साविकको विजेता मुम्बई इन्डियन्स र उप – विजेता चेन्नई सुपर किंग्स आमने सामने हुनेछन् । अघिल्लो संस्करणमा मुम्बईले चेन्नईलाई फाइनल खेलमा २ रनले…

क्रिकेट

म्याक्सवेल र केरीको सानदार प्रदर्शनमा एकदिवसीय सिरिज अष्ट्रेलियालाई

एजेन्सी । ग्लेन म्याक्सवेल र एलेक्स केरीले उत्कृष्ट शतकीय पारी खेलेपछि अष्ट्रेलियाले इंग्ल्यान्डविरुद्धको तीन खेलको एकदिवसीय सिरिजको अन्तिम खेलमा ३ विकेटले जित हासिल गरेको छ । यो सँगै सिरिज पनि अष्ट्रेलियाले २-१ ले आफ्नो नाममा समेत लेखाउन सफल भएको छ…

क्रिकेट

क्रिकेट खेलाडी संघद्वारा ललितलाई सहयोग गर्न अपिल

काठमाडौं (अनलाइन खेल खबर ) । सडक दुर्घटनामा परि घाइते भएका नेपाली राष्ट्रिय टोलीका सदस्य ललित भण्डारीको उपचारका लागि क्रिकेट खेलाडी संघ नेपाल (सिप्यान) ले सहयोगको लागि अपिल गरेको छ । संघले मंगलबार एक प्रेस विज्ञप्ति जारी गर्दै घटनाप्रति स्तब्ध…

फुटबल

चेल्सीको सानदार सुरुवात

एजेन्सी । इंग्लिस प्रिमियर लिगमा चेल्सीले सानदार सुरुवात गरेको छ । सानदार सुरुवात गर्ने क्रममा चेल्सीले आफ्नो पहिलो खेलमा ब्राइटनमाथि ३-१ गोल अन्तरले जित हासिल गरेको छ । एमेक्स रंगशालामा गएराति भएको खेलमा चेल्सीले जित हासिल गर्ने क्रममा उसका लागि…

फुटबल

मोहम्मद सलाह चम्किँदा लिभरपुलको सुखद सुरुवात

एजेन्सी । मोहम्मद सलाहको ह्याट्रिक गोलको मद्धतमा इंग्लिस प्रिमियर लिगमा गत संस्करणको च्याम्पियन समेत रहेको लिभरपुलले नयाँ संस्करणको आफ्नो पहिलो खेलमा जित हासिल गरेको छ । लिगमा सुखद सुरुवात गर्ने क्रममा लिभरपुलले शनिबार राति भएको खेलमा लिड्स युनाइटेडलाई ४-३ गोल…

फुटबल

नेदरल्यान्डमाथि इटालीको कठिन जित

एजेन्सी । युईएफए नेसन्स लिगमा नेदरल्यान्डमाथि इटालीले कठिन जित हासिल गरेको छ । इटालीले कठिन जित हासिल गर्ने क्रममा गएराति भएको खेलमा नेदरल्यान्डलाई १-० ले पराजित गरेको थियो । खेलमा इटालीले पहिलो हाफको अत्यतिर गरेको एक मात्र गोलनै निर्णायक हुन्…