26 Apr, 2024

नेपाली क्यानेडियन क्रिकेट क्लबको नयाँ जर्सी सार्वजनिक

बैशाख २६ (अनलाइन खेल खबर) । क्यानाडामा अवस्थ्थित नेपाली क्यानेडियन क्रिकेट क्लब ले २०२२ सिजनका लागि जर्सी सार्वजनिक गरेको छ । नेपालिज क्यानडियन क्रिकेट क्लवले २०२२ मा एनसिसी कर्णाली र कोशी नामका दुई फरक लिगमा भाग लिइरहेको छ । प्रतियोगितामा टोलीका लागि को दुई फरक जर्सी सार्वजनिक गरिएको छ। कार्यक्रमका प्रमुख अतिथि एनआरएनए अध्यक्ष दिपक […]

लमही मेयर कपको उपाधि त्रीदेश्वरीलाई

विकाश भट्टराई (अनलाइन खेल खबर ) । लमही नगरपालिकाको आर्थिक सहयोग तथा देउखुरी क्रिकेट क्लबको आयोजनामा दाङको लमहीमा भएको तेस्रो मेयर कप जिल्ला स्तरीय टी- २० क्रिकेट प्रतियोगिताको उपाधि त्रीदेश्वरी क्रिकेट क्लबले उचालेको छ । शुक्रबार लमहीस्थित देउखुरी प्रस्तावित अन्तर्राष्ट्रिय रंगशालामा भएको फाइनल खेलमा दंगाली स्पोर्ट्स एकेडेमीलाई ६ रनले पराजित गर्दै त्रीदेश्वरी प्रतियोगिताको च्याम्पियन बनेको […]

नेप्लिज क्यानेडियन क्रिकेट क्लबद्वारा होराइजनलाई खेल सामाग्री सहयोग

बैशाख ८ (अनलाइन खेलखबर ) । क्यानडामा अवस्थित नेप्लिज क्यानेडियन क्रिकेट क्लबद्वारा विराटनगरमा रहेको होराइजन क्रिकेट क्लबलाई खेलकुद सामाग्री तथा जर्सि सहयोग गरेको छ । वैदेशिक भूमिबाट नेपाली क्रिकेटको विकासका लागि लामो समय देखि अग्रसर रहेको क्लबद्वारा होराइजनलाई करिब ५१ हजार बराबरको खेल सामाग्री तथा जर्सि सहयोग गरेको हो । बुधबार एक कार्यक्रमका बीच क्लबका […]

डिजिटल गढी प्रिमियर लिगको उपाधि छपकी सुपर किंग्सलाई

बिज्ञान कार्की (अनलाइन खेल खबर ) । सुनसरीमा भएको तेस्रो संस्करणको डिजिटल गढी प्रिमियर लिगको उपाधि छपकी सुपर किंग्सले उचालेको छ । बिहिबार भएको प्रतियोगिताको फाइनल खेलमा मधेली च्यालेन्जरलाई ६५ रनले पराजित गर्दै छपकी च्याम्पियन बनेको हो । खेलमा छपकीले प्रस्तुत गरेको १ सय ७३ रनको विशाल लक्ष्यलाई पछ्याउँदै जवाफी ब्याटिङ गरेको मधेली १९.२ ओभरमा […]

इटहरी सुपर सिक्स क्रिकेट प्रतियोगिता बैशाखमा हुने

चैत्र ३० (अनलाइन खेल खबर) । इटहरी क्रिकेट एकेडेमीको आयोजनामा हुन् गईरहेको तेस्रो संस्करणको इटहरी सुपर सिक्स क्रिकेट प्रतियोगिता आउँदो बैशाख ९ र १० गते हुने भएको छ । इटहरीको डी.भी.एम खेल मैदानमा हुने ६ ओभरको प्रतियोगितामा ६ खेलाडीनै मैदानमा रहने आयोजकले जानकारी गराएको छ । प्रतियोगिताका कार्यक्रम संयोजक मनिस दाहालका अनुसार प्रतियोगितामा १५ देखि […]