onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रीका

क्रिकेट

अन्तिम टि-ट्वान्टीमा भारतको शानदार जित : जितसँगै सिरिज भारतको पक्षमा

एजेन्सी – घरेलु टिम भारतले वेष्ट इण्डिजविरुद्धको तीन खेलको टि-ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट सिरिज आफ्नो पक्षमा पार्न सफल भएको छ । बुधबार राति सम्पन्न तेस्रो तथा अन्तिम खेलमा पाहुना टोली वेष्ट इण्डिजलाई ६७ रनले पराजित गरेसँगै भारतले सिरिजलाई २-१ ले जितेको…

क्रिकेट पोखरा प्रिमियर लिग ( पिपिएल )

पिपीएलको खेल तालिका सार्वजनिक : उद्घाटन खेलमा पोखरा र काठमाडौं भिड्ने

काठमाडौं ( अनलाइन खेलखबर )|मंसिर २८ गतेबाट नेपालको पर्यटकीय शहर पोखरामा आयोजना हुने पोखरा प्रिमियर लिग (पिपीएल) खेल तालिका सार्वजनिक भएको छ । बुधबार आयोजक क्विन्स इभेन्ट्सले सार्वजनिक गरेको खेल तालिका अनुसार प्रतियोगिताको उद्घाटन खेलमा साविकको विजेता पोखरा पल्टनले काठमाडौँ…

क्रिकेट

ग्रेट क्रिकेट एकेडेमीले बंगलादेश भ्रमण गर्ने

काठमाडौं ( अनलाइन खेलखबर ) | नेपालको चर्चित तथा प्रतिष्ठित क्रिकेट एकेडेमी वाइवाइ ग्रेट हिमालय क्रिकेट एकेडेमीले बंगलादेश भ्रमण गर्ने भएको छ । एकेडेमीले बंगलादेश भ्रमणका क्रममा त्यहाँ आउँदो डिसेम्बर ९ देखि १६ तारिखसम्म हुने योङ ट्यालेन्ट नेपाल – बंगला…

क्रिकेट

भारतमाथि वेस्ट ईण्डिजको सहज जित : सिरिज बराबरीमा

एजेन्सी – लेंडल सिमंसको उत्कृष्ट ब्याटिङको मद्दतमा भारत भ्रमणमा रहेको वेस्ट ईण्डिजले ३ खेलको टि – ट्वान्टी सिरिजको दोस्रो खेलमा घरेलु टोली भारतलाई ८ विकेटले पराजित गर्न सफल भएको छ । आईतबार भएको खेलमा भारतले प्रस्तुत गरेको १ सय ७१…

क्रिकेट घरेलु

ज्ञानेन्द्र मल्ल को कप्तानी पारीको मद्दत ले रोमाञ्चक खेल मा काठमाडौ द्रारा बिराटनगर पराजित

चैत्र २३ ,अनलाईन खेलखबर || धनगढि प्रिमियर लिग ( डिपिएल ) को आज सातौं दिनको बिराटनगर किग्सं र काठमाडौ गोल्डेन्स बिचको खेल मा काठमाडौ ५ विकेट ले बिजयी भएको छ । १ सय ६५ रनको बिशाल लक्ष्य पछ्याएको काठमाडौ ले…

घरेलु

महेन्द्रनगर द्रारा रुपन्देही ४ विकेट पराजित : लगातार ४ खेल मा पराजित शक्ति गौचन को टिम रुपन्देही डिपिएल बाट बाहिरियो

चैत्र २२ , अनलाईन खेलखबर || धनगढि मा जारी धनगढि प्रिमियर लिग ( डिपिएल ) को लिगं चरण को छठौँ दिनको दोस्रो खेल मा रुपन्देही च्यालेन्जर्स लार्इ महेन्द्रनगर युनाईटेड ले ४ विकेट ले पराजित गरेको छ । आज भएको खेलमा…

क्रिकेट

दिल्ली का प्रशिक्षक रिकि पोन्टिङ को ठूलो खुलाशा : सम्भावना बढेर गयो , सन्दिप अन्तिम ११ मा पर्न सक्ने !!

चैत्र २२ , अनलाईन खेलखबर || यहि आउदो सनिवार देखि सुरु हुँदै गरेको ११ औं संस्करण को ईन्डियन प्रिमियर लिग ( आईपिएल ) सुरु हुँदै छ । यसै बिच मा आईपिएल को पुर्बसन्धामा आज नेपाली स्टार सन्दिप लामिछाने लाई भारु…

क्रिकेट घरेलु

पारस को टिम बिराटनगर को लगातार दोस्रो जित : धनगढी बिराटनगर सगँ १८ रनले पराजित

चैत्र २२ , अनलाईन खेलखबर || धनगढि मा जारी धनगढि प्रिमियर लिग ( डिपिएल ) को लिगं चरण को छठौँ दिनको पहिलो खेल मा टिम चौराहा धनगढि लार्इ बिराटनगर किग्स ले १८ रनले पराजित गरेको छ । आज भएको खेल…