onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रीका

क्रिकेट

आजबाट श्रीलंकन क्रिकेट टोली प्रशिक्षणमा जुट्ने

एजेन्सी – कोरोना भाइरस ( कोभिड -१९ ) का कारण रोकिएको क्रिकेट गतिविधिपनि अब क्रमश: फर्किने क्रममा रहेको छ । यसबीचमा दक्षिण एसियायी मुलुक श्रीलंकाले आज सोमबारदेखि आफ्नो आन्तरिक प्रशिक्षण सुरु गर्ने भएको छ । भाइरसका कारण टोली करिब साढे…

क्रिकेट

श्रीलंकन क्रिकेटर शेहान लागुऔषधसहित प्रकाउ

एजेन्सी – श्रीलंकाका तिब्रगतिका बलर शेहान मदुशंका लागुऔषध राखेको र सेवन गरेको आरोपमा पक्राउ परेका छन् । शेहान आईतबार श्रीलंकाको पन्नाला शहरमा गएका थिए । र त्यहाँ स्थानिय प्रहरीको नियमित चेकजाँचका क्रममा उनको साथबाट दुई ग्राम हिरोइन फेला परेको थियो…

क्रिकेट

विराट भन्छन् ,‘म आफ्नो बायोपिकमा खेल्न तयार छु तर अनुष्काको पनि साथ चाहिन्छ’ 

एजेन्सी – भारतिय क्रिकेट टिमका कप्तान विराट कोहलीले आफ्नो बायोपिक(जिवनमा आधारित) फिल्ममा काम गर्ने सक्ने बताएका छन् । भारतिय फुटबल टोलीका कप्तान सुनिल क्षेत्रीसँग ईस्टाग्राममा कुराकानी गर्ने क्रममा कोहलीले उक्त जानकारी गराएका थिए । जसमा उनको श्रीमतीसमेत रहेकी अनुष्का शर्माले…

अन्तर्राष्ट्रिय क्रिकेट

सन्दिपको टिम सीपीएलमा फेरि पराजित : सन्दिप महँगा साबित

भदौ ३० , अनलाइन खेलखबर || नेपालका युवा क्रीकेटर सन्दिप लामिछानेको टोली बार्बाडोस ट्रिडेन्ट क्यारेबियन क्रिकेट लिग (सीपीएल) को आफ्नो तेस्रो खेलमा जमैका तालेवाजसँग ४ विकेटले पराजित भएको छ । गएराती भएको किङ्सटनमा भएको खेलमा सन्दिपको टिम बार्बाडोसले दिएको १…

अन्य बिबिध

ब्याडमिन्टनमा नेपालका लागि प्रिन्सले जिते ऐतिहासिक स्वर्ण पदक

भदौ २९ , अनलाइन खेलखबर || दुबई जुनियर ब्याडमिन्टन सिरिज २०१९’ को स्वर्ण पदक नेपालका जुनियर ब्याडमिन्टन स्टार प्रिन्स दाहालले जितेका छ्न । विश्व वरियताको नवौं स्थानमा रहेका भारतीय खेलाडी वरुण कपुरलाई २-० को सोझो सेटमा पराजित गर्दै प्रिन्सले यो…

घरेलु

कलेज क्रीकेट च्याम्पियनसिपको उपाधि ब्लुवर्डलाई

भदौ २९ , अनलाइन खेलखबर || टेक्सास ईन्टर ईन्डोर कलेज क्रीकेट च्याम्पियनसिपको उपाधि ब्लुवर्ड ईन्टरनेशनल कलेजले उचालेको छ । आज आईतबार भएको प्रतियोगिताको फाइनल खेलमा ग्ल्यासियर ईन्टरनेशनल कलेजलाई ४२ रनले पराजित गर्दै ब्लुवर्ड च्याम्पियन बनेको हो । खेलमा ट्स हारेर…