सर्वाधिक पुरस्कार राशीको दाङ क्रिकेट लिग फागुन अन्तिम साता देखि सुरु हुने
८ माघ ( अनलाइन खेल खबर ) । दाङ जिल्लाकै प्रतिष्ठित फेन्चाईज क्रिकेट प्रतियोगिता दाङ क्रिकेट लिग ( डिसिएल ) को दोस्रो संस्करण आगामी फागुन २६ गतेबाट हुने भएको छ । सोमबार आयोजक दाङ क्रिकेट संघले दाङको घोराहीमा आयोजना गरेको…