onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रीका

क्रिकेट

धन्यवाद पारस !

शलमान शाह ( अनलाइन खेलखबर ) | नेपाली क्रिकेटका सफल कप्तान मध्येका एक पारस खडकाले आफ्नो कप्तानी छोड्ने मंगलबार घोषणा गरेपछि अहिले क्रिकेट जगतमा यसैको बारेमा चर्चाको बिषय बनेको छ । जुन स्वाभाविक समेत रहेको छ । पारसले लामो समय…

क्रिकेट

पारस खड्काले कप्तानी छोड्ने घोषणा

काठमाडौं ( अनलाइन खेलखबर ) | नेपाली क्रिकेट टिमको लामो समय देखि कप्तानि गर्दै आएका पारस खड्काले कप्तानी छोड्ने घोषणा गरेका छ्न । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् ( आईसीसी ) ले नेपालमाथि लगाउँदै आएको निलम्बन फुकुवाको भोलीपल्ट कप्तानी गर्दै आएका पारस…

क्रिकेट खेल संस्था

सर्तसहित नेपाल क्रिकेट संघको निलम्बन फुकुवा

काठमाडौं ( अनलाइन खेलखबर ) | अन्तर्राष्ट्रिय क्रिकेट परिषद ( आईसीसी ) ले नेपालमाथि लगाउँदै आएको निलम्बनलाई सर्तसहित फुकुवा गरेको छ । आईतबार र सोमबार युएईस्थित दुबईमा रहेको आईसीसीको मुख्यालयमा बसेको आईसीसीको विशेष बैढकमार्फत नेपाललाई फुकुवा गर्ने निर्णय गरेको छ…

क्रिकेट

वुमेन च्याम्पियन्स लिगको विजेताले ७ लाख पाउँने

काठमाडौं (अनलाइन खेलखबर ) | बुधबार देखि काठमाडौंमा सुरु हुन गईरहेको नेपालको पहिलो फेन्चाईज महिला लिग वुमन्स च्याम्पियन्स लिग (डब्लुसिएल) टि – ट्वान्टी क्रिकेट प्रतियोगिताको पुरस्कारराशी सार्बजनिक गरिएको छ । आज सोमबार प्रतियोगिताको आयोजक क्विन्स ईभेन्ट म्यानजमेन्ट प्रालिले प्रेस विज्ञप्ती…

क्रिकेट गृहपृष्‍ठ घरेलु

धनगढि क्रीकेट मय शहर बन्दै : डिपिएल सनिवार देखि सुरु, तयारी अन्तिम चरणमा

चैत्र १६ , अनलाईन खेलखबर || नेपाली क्रीकेट ईतिहास मै हालसम्मकै ठूलो धनराशि पुरस्कार धनगढी प्रिमियर लिग (डिपिएल) को तयारी अन्तिम अन्तिम चरण मा अहिले पुगेको छ । अब बाकी काम मैदान लाई सजावट गर्ने मात्र बाकी रहेको छ ।…

क्रिकेट गृहपृष्‍ठ

अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणमा लाग्ने धुर्मुस सुन्तलि को घोषणा

चैत्र १५ , अनलाईन खेलखबर || बरिस्ठ हास्यकलाकार तथा सामाजिक अभियानर्ता सिताराम कट्टेल र कुन्जना घिमिरेको सामाजिक संस्था धुर्मुस सुन्तली फाउन्डेसन नेपालमा अन्तर्राष्ट्रिय क्रिकेट मैदान निर्माण गर्ने भएको छ । सामाजिक सन्जाल फेसबुक मार्फत धुर्मुस सुन्तलि ले उक्त कुरा सार्वजनिक…

क्रिकेट घरेलु

नेपाली क्रीकेट ईतिहास कै सबैभन्दा ठूलो प्रतियोगिता : डिपिएल

अनलाईन खेलखबर || नेपाली क्रीकेट ईतिहास मै हालसम्मकै ठूलो धनराशि पुरस्कार धनगढी प्रिमियर लिग (डिपिएल) आउन मात्र केही दिन बाकी रहेको छ । यहि चैत्र १७ गते देखि ३० गते सम्म क्रीकेट को शहर भनेर चिनिने धनगढी मा संचालित हुदैछ…

अन्तर्राष्ट्रिय फुटबल

मैत्रीपुर्ण फुटबल खेल मा ब्राजिल र जर्मनी भिडदै : खेल रोमाञ्चक हुने आशा

चैत्र १३ , अनलाईन खेलखबर || जुन १४ देखि रुस मा हुने बिश्वकप फुटबल को पुर्बसन्धा मा अहिले विभिन्न अन्तर्राष्ट्रिय मैत्रीपुर्ण खेल भैरहेको अबस्थामा छ । यसै बिच मा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा आज जहाँ ब्राजिल र जर्मनी भिडदै छ्न ।…