onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रीका

क्रिकेट

रोहितको नजरमा रिकी पोन्टिङ उत्कृष्ट प्रशिक्षक

एजेन्सी । भारतीय क्रिकेट टोलीका उप कप्तान तथा ओपनर ब्याट्सम्यान रोहित शर्माले अष्ट्रेलियाका पूर्व – कप्तान रिकी पोन्टिङलाई आफ्नो करिअरकै उत्कृष्ट प्रशिक्षक भएको बताएका छन् । ईङल्यान्डका पूर्व खेलाडी केभिन पिटरसनसँग सामाजिक सन्जाल इन्स्टाग्राममा कुराकानीको क्रममा रोहितले उक्त कुरालाई खुलाएका…

क्रिकेट

रहेनन् सेते दाई

काठमाडौं (अनलाइन खेलखबर ) । नेपालको एक मात्र अन्तर्राष्ट्रिय क्रिकेट मैदान त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा लामो समय मैदान कर्मचारी रहेर काम गरेका जयबहादुर तामाङ ( सेते दाई ) को निधन भएको छ । मिर्गौला रोगबाट पीडित उनको उपचार काठमाडौंंस्थित वीर…

क्रिकेट

भारतीय क्रिकेटरद्घारा कोरोना भाइरससँग लड्न ठूलो आर्थिक सहयोग

एजेन्सी । भारतका चर्चित क्रिकेटरहरुले कोरोना भाइरस ब्यवस्थापनका लागि भारतीय सरकारलाई ठूलो आर्थिक सहयोग गरेका छन् । उनिहरुले भारतीय सरकारको विभिन्न निकायको कोरोना भाइरस राहत कोषमा आर्थिक सहयोग गरेका हुन् । जसमध्य चर्चित क्रिकेट खेलाडी सचीन तेन्दुलकरले ५० लाख भारतीय…

अन्य बिबिध

कुङफु खेलाडी रुपेशलाई घर हस्तान्तरण

काठमाडौं (अनलाइन खेलखबर । निम्न आर्थिक स्थितिका कुङफु राष्ट्रिय खेलाडी रुपेश खतिवडालाई घर हस्तान्तरण गरिएको छ । कुङफुका पूर्व खेलाडी एवं हाल प्रशिक्षकको भूमिकामा रहेका सुकमान लामाको सक्रियतामा रुपेशलाई दुई कोठाको घर निर्माण गरी हस्तान्तरण गरिएको हो । उनलाई मुन्वर्ग…

क्रिकेट

मैदान कर्मचारी जयबहादुरलाई नेपाली क्रिकेट समर्थक समाजद्वारा आर्थिक सहयोग

दाङ (अनलाइन खेलखबर )। नेपाली क्रिकेट समर्थक समाज ( एनसिएसएस ) ले त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानका मैदान कर्मचारी जयबहादुर तामाङलाई आर्थिक सहयोग गरिएको छ । करिव डेढ दशक देखि मैदानमा अहोरात्र खटिदै आएका जयबहादुर तामाङ (सेते दाई) अहिले मिर्गौलाको समस्याबाट…

क्रिकेट

मैदान कर्मचारी जयबहादुरलाई खेलाडी र प्रशिक्षकद्वारा आर्थिक सहयोग

काठमाडौं (अनलाइन खेलखबर )। क्रिकेट प्लेयर्स एसोसियसन अफ नेपाल (सिप्यान) को पहलमा त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानका मैदान कर्मचारी जयबहादुर तामाङलाई आर्थिक सहयोग गरिएको छ । करिव डेढ दशक देखि मैदानमा अहोरात्र खटिदै आएका जयबहादुर तामाङ (सेते दाई) अहिले मिर्गौलाको समस्याबाट…