onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रीका

क्रिकेट

ग्रेट क्रिकेट एकेडेमीले बंगलादेश भ्रमण गर्ने

काठमाडौं ( अनलाइन खेलखबर ) | नेपालको चर्चित तथा प्रतिष्ठित क्रिकेट एकेडेमी वाइवाइ ग्रेट हिमालय क्रिकेट एकेडेमीले बंगलादेश भ्रमण गर्ने भएको छ । एकेडेमीले बंगलादेश भ्रमणका क्रममा त्यहाँ आउँदो डिसेम्बर ९ देखि १६ तारिखसम्म हुने योङ ट्यालेन्ट नेपाल – बंगला…

क्रिकेट

भारतमाथि वेस्ट ईण्डिजको सहज जित : सिरिज बराबरीमा

एजेन्सी – लेंडल सिमंसको उत्कृष्ट ब्याटिङको मद्दतमा भारत भ्रमणमा रहेको वेस्ट ईण्डिजले ३ खेलको टि – ट्वान्टी सिरिजको दोस्रो खेलमा घरेलु टोली भारतलाई ८ विकेटले पराजित गर्न सफल भएको छ । आईतबार भएको खेलमा भारतले प्रस्तुत गरेको १ सय ७१…

क्रिकेट १३ औं दक्षिण एसियायी खेलकुद ( साग ) बिशेष

पुरुष क्रिकेटतर्फ श्रीलंकाद्वारा बंगलादेश पराजित

काठमाडौं ( अनलाइन खेलखबर )| दक्षिण एसियाली खेलकुद ( साग ) अन्तर्गत पुरुष क्रिकेटतर्फ श्रीलंकाले लिगको अन्तिम खेलमा बंगलादेशलाई पराजित गरेको छ । आईतबार किर्तिपुरस्थित त्रिवी अन्तराष्ट्रिय क्रिकेट मैदानमा भएको लिगको अन्तिम खेलमा श्रीलंकाले जित हासिल गर्ने क्रममा बंगलादेश लाई…

क्रिकेट १३ औं दक्षिण एसियायी खेलकुद ( साग ) बिशेष

महिला क्रिकेटतर्फ बंगलादेशलाई स्वर्ण पदक

काठमाडौं ( अनलाइन खेलखबर )| दक्षिण एसियाली खेलकुद ( साग ) अन्तर्गत महिला क्रिकेटतर्फ बंगलादेशले स्वर्ण पदक जित्न सफल भएको छ । आईतबार पोखरा रंगशाला मैदानमा भएको फाइनल खेलमा बंगलादेशले स्वर्ण जित्ने क्रममा श्रीलंकालाई रोमान्चक बनेको खेलमा २ रनले पराजित…

एभरेष्ट प्रिमियर लिग ( ईपिएल ) क्रिकेट

जारी ईपिएल मा ज्ञानेन्द्र मल्ल को कप्तानी मा रहेको ललितपुर को पहिलो जित

मङ्सिर २३ , अनलाईन खेलखबर || सनिवार देखि सुरु भएको एभरेष्ट प्रिमियर लिग ( ईपिएल ) अन्तर्गत ललितपुर र चितबन बिच भएको आजको पहिलो खेल मा ललितपुर ११ रनले बिजयी भएको छ । १ सय ४४ रनको बिजयी लक्ष्य पछ्याउदै…

एभरेष्ट प्रिमियर लिग ( ईपिएल ) क्रिकेट

ललितपुर द्रारा चितवन सामु १४४ रनको बिजयी लक्ष्य प्रस्तुत

मङ्सिर २३ , अनलाईन खेलखबर || सनिवार देखि सुरु भएको एभरेष्ट प्रिमियर लिग ( ईपिएल ) अन्तर्गत अहिले दोस्रो दिनको पहिलो खेल मा ललितपुर र चितवन् टाईगर्स बिच प्रतिस्पर्धा भईरहेको छ । आज त्रिवि अन्तर्राष्ट्रिय क्रीकेट मैदान मा ट्स जितेर…

एभरेष्ट प्रिमियर लिग ( ईपिएल ) क्रिकेट

ललितपुर र चितवन को खेल सुरु : ललितपुर ले पहिले ब्याटिङ गर्दै

मङ्सिर २३ , अनलाईन खेलखबर || घरेलु क्रीकेट प्रतियोगिता को सबैभन्दा चर्चित लिग एभरेष्ट प्रिमियर लिग ( ईपिएल ) को दोस्रो दिनको पहिलो खेल सुरु भएको छ । प्रतियोगिता को दोस्रो खेल अर्थात आजको पहिलो खेल मा ज्ञानेन्द्र मल्लको कप्तानि…

एभरेष्ट प्रिमियर लिग ( ईपिएल ) क्रिकेट

ईपिएल मा आज दुई खेल हुँदै : पहिलो मा ललितपुर ले चितवन को सामना गर्दा दोस्रो मा भैरहवा पोखरा सगँ भिड्ने

मङ्सिर २३ , अनलाईन खेलखबर || त्रिवि अन्तर्राष्ट्रिय क्रीकेट मैदान किर्तिपुर मा जारी नेपाली घरेलु क्रीकेट को सबैभन्दा चर्चित एभरेष्ट प्रिमियर लिग ( ईपिएल ) अन्तर्गत प्रतियोगिता को दोस्रो दिन दुई खेल हुनेछ्न । बिहान ९ बजेपछि सुरुहुने पहिलो खेल…