onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रीका

क्रिकेट

सिगांपुर र ओमान भ्रमणकालागि नेपाली क्रीकेट टोलीको घोषणा : दिपेन्द्रलाई पहिलो पटक उप – कप्तानीको जिम्मेवारी

असोज २ , अनलाइन खेलखबर ।। आसन्न सिगांपुर र ओमान भ्रमणका लागि नेपाली राष्ट्रिय क्रीकेट टिमको घोषणा आज भएको छ । आज बिहान पत्रकार सम्मेलनमार्फत टिमको घोषणा गरिएको थियो । जसअन्तर्गत घोषणामा कप्तान पारस खड्का सहितको १५ सदस्यीय टोलीको घोषणा…

क्रिकेट

सिगांपुर र ओमान भ्रमणकालागि नेपाली क्रीकेट टोलीको घोषणा आज हुँदै

असोज २ , अनलाइन खेलखबर ।। आसन्न सिगांपुर र ओमान भ्रमणका लागि नेपाली राष्ट्रिय क्रीकेट टिमको घोषणा आज हुँदैछ । टोलीको घोषणा बिहान १० बजेपछी पत्रकार सम्मेलनमार्फत गरिने टिमका मिडिया ब्यबस्थापक सुरज शाक्यले जानकारी गराएका छ्न । अब एक पछि…

क्रिकेट गृहपृष्‍ठ

हेर्नुहोस ! ईपीएल लाईभ गर्ने डी- स्पोर्ट्स कस्तो टेलिभिजन हो

असोज १ , अनलाइन खेलखबर || चौथो सस्करणको एभरेस्ट प्रिमियर लिग ( ईपिएल ) को प्रत्यक्ष प्रशारण गर्ने जिम्मा पाएको डी- स्पोर्ट्स कस्तो टेलिभिजन हो , यो अहिले धेरैका लागि खुलदुलीको बिषय बनेको पाईएको छ । यसैलाई ख्यालमा राखेर अनलाइन…

क्रिकेट

नेपाली क्रीकेटमा अर्को ठूलो फड्को : ईपिएलको प्रत्यक्ष प्रसारण डी स्पोर्ट्सले गर्ने

भदौ ३१ , अनलाइन खेलखबर || आउँदो फागुन १७ देखि चैत्र १ सम्म काठमाडौमा हुने नेपालको चर्चित क्रीकेट प्रतियोगिता एभरेष्ट प्रिमियर लिग ( ईपिएल ) को यस संस्करणलाई बिदेशी टेलिभिजन डी स्पोर्ट्सले प्रत्यक्ष प्रशारण गर्ने भएको छ । आज मङ्गलबार…

क्रिकेट

बिश्वकप छनोट एसिया (पुर्बी ) प्रतियोगिता : नेपाल ले भोलि कमजोर भुटान को सामना गर्दैँ

असोज २२ , अनलाईन खेलखबर || मलेसिया मा जारी बिश्वकप छनोट एसिया (पुर्बी ) प्रतियोगिता को आफ्नो चौथो खेल मा नेपाल ले भुटान सगँ भोलि मङ्गलबार प्रतिस्पर्धा गर्दैछ । प्रतियोगिता को एकमात्र उपाधी को दाबेदार नेपाल ले यसअघि का ३…

क्रिकेट

२० फोटो मा हेर्नुहोस , नेपाली क्रीकेट समर्थक समाज को तेस्रो साधारणसभा

असोज २० , अनलाईन खेलखबर || नेपाली क्रीकेट समर्थकहरुको लोकप्रिय् संस्था नेपाली क्रीकेट समर्थक समाज ( एनसिएसएस ) को तेस्रो साधारणसभा सनिवार काठमाडौमा सम्पन्न भएको छ । काठमाडौ मा भएको संस्था को साधारणसभा मार्फत अर्को दुई बर्ष सम्म का लागि…

क्रिकेट

नेपाली क्रीकेट समर्थक समाज को तेस्रो साधारणसभा सम्पन्न : अध्यक्ष मा बिराज घिमिरे चयन

असोज २० , अनलाईन खेलखबर || नेपाली क्रीकेट समर्थकहरुको लोकप्रिय् संस्था नेपाली क्रीकेट समर्थक समाज ( एनसिएसएस ) को तेस्रो साधारणसभा आज काठमाडौमा सम्पन्न भएको छ । काठमाडौ महाराजगन्ज स्थित ओलिभ एन्ड बसिल फुड हव मा भएको साधारणसभा मार्फत अर्को…