ग्रेट क्रिकेट एकेडेमीले बंगलादेश भ्रमण गर्ने
काठमाडौं ( अनलाइन खेलखबर ) | नेपालको चर्चित तथा प्रतिष्ठित क्रिकेट एकेडेमी वाइवाइ ग्रेट हिमालय क्रिकेट एकेडेमीले बंगलादेश भ्रमण गर्ने भएको छ । एकेडेमीले बंगलादेश भ्रमणका क्रममा त्यहाँ आउँदो डिसेम्बर ९ देखि १६ तारिखसम्म हुने योङ ट्यालेन्ट नेपाल – बंगला…