onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

नेपाल ताजिकिस्तानसँग पराजित

काठमाडौं ( अनलाइन खेलखबर ) | ईरानमा जारी एएफसी फुटसल च्याम्पियनसिप छनोट अन्तर्गत आफ्नो पहिलो खेलमा नेपाल ताजिकिस्तानसँग पराजित हुन पुगेको छ ।

बुधबार भएको खेलमा ताजिकिस्तानसँग नेपाल ६-० गोल अन्तरले पराजित भएको हो ।

एकतर्फी बनेको खेलमा नेपालले पहिको हाफमा ३-० ले पछाडी परेको थियो भने दोस्रो हाफमा पनि थप ३ गोल खान पुगेपछी समग्रमा नेपाल आफ्नो पहिलो खेलमा ६-० ले पराजित हुन पुग्यो ।

बिज्ञापन

सेन्टर तथा दक्षिण एशियाली छनोटको समूह“ ए ´´ मा रहेको ताजिकिस्तानले यो जितसँगै ३ अंक जोडन सफल भयी । यता खराब सुरुवात गरेको नेपालले आफ्नो दोस्रो खेलमा बिहिवार उज्वेकिस्तानको सामना गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्