हेर्नुहोस फोटोमा ! मलेसियाविरुद्धको टि-२० अन्तर्राष्ट्रिय शृंखलामा नेपालको क्लिन स्विप
असार २९ , अनलाईन खेलखबर || नेपाल र मलेसियाबिच भएको अन्तर्राष्ट्रिय टि – ट्वान्टी शृंखलामा नेपालले मलेसियाविरुद्ध २-० ले क्लिन स्विप गरेको छ ।
दुई खेलको शृंखलामा नेपालले पहिलो खेलमा मलेसियालाई शनिवार ७ विकेटले पराजित गरेको थियो भने आज आईतवार भएको दोस्रो अर्थात अन्तिम खेलमा ६ रनले पराजित गर्दै सिरिज नेपालले आफ्नो कब्जामा राख्न सफल भएको हो ।
खेलमा नेपालले प्रस्तुत गरेको १ सय ७४ रनको विजयी लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङ गरेको घरेलु टोली मलेसियाले निर्धारित २० ओभर पुरै खेलेपनि ७ विकेटको क्षतिमा १ सय ६७ रनमा सिमित हुँन पुगेपछी खेल नेपालले आफ्नो पक्षमा पार्न सफल भएको थियो ।
पूरा समाचार मलेसियाबिरुद्धको दोस्रो खेलमा नेपालको रोमाञ्चक जित ! सिरिज पनि नेपालको कब्जामा
अब हेर्नुहोस फोटोमा ! मलेसियाविरुद्धको टि-२० अन्तर्राष्ट्रिय शृंखलामा नेपालको क्लिन स्विप ।।