onlinekhelkhabar.com

Complete website for Nepali Sports News

दोस्रो पीपीएलको फाइनल खेल ( फोटोफिचर )

पोखरा ( अनलाइन खेलखबर ) | दोस्रो संस्करणको पोखरा प्रिमियर लिग ( पीपीएल ) को उपाधि चितवनले उचाल्न सफल भएको छ ।

शनिबार भएको प्रतियोगिताको फाइनल खेलमा विराटनगर टाईटन्सलाई ३२ रनले पराजित गरेपछी चितवन प्रतियोगिताको च्याम्पियन बन्न सफल भएको हो ।

खेलमा चितवनले प्रस्तुत गरेको २ सय ३ रनको विजयी लक्ष्यलाई पछ्याउँदै जवाफी ब्याटिङ गरेको विराटनगर निर्धारित २० ओभर पुरै खेल्दै ७ विकेट गुमाएर १ सय ७० रनमा सिमित हुन पुगेपछी खेल चितवनले आफ्नो पक्षमा पार्दै प्रतियोगिताको उपाधि आफ्नो नाममा लेखाउन सफल भएको हो ।

योसँगै विजेता चितवन ले नगद २७ लाख प्राप्त गर्दा उप विजेता विराटनगरले १० लाख नगद प्राप्त गर्न सफल भएको छ ।

पूरा समाचार : चितवन पीपीएलको नयाँ च्याम्पियन

अब हेर्नुहोस फाइनलका केहि तस्बिरहरु

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *