onlinekhelkhabar.com

Complete website for Nepali Sports News

ईङल्याण्ड युरोकपमा छ्नोट

काठमाडौं । अर्को बर्ष आयोजना हुने युरोकपमा ईङल्याण्ड छ्नोट हुन सफल भएको छ ।

बिहिबार राती भएको निकै महत्त्वपूर्ण खेलमा मोन्टेङ्ग्रोलाई ७–० गोल अन्तरले पराजित गरेपछी युरोकपमा ईङल्याण्ड छ्नोट हुन सफल भएको हो ।

छ्नोट खेलको समूह ` ए ´ मा रहेको ईङल्याण्ड ले ७ खेलबाट ६ खेलमा जित र एकमा हार ब्यहोर्दै १८ अंक जोडेपछी युरोकपमा छ्नोट हुन ईङल्याण्डलाई प्रयाप्त बन्यो ।

यता यहि समूहमा चेक रिपब्लिकले ईङल्याण्डलाई पछ्याईरहेको छ । यता ईङल्याण्डसँग ठुलो हार ब्यहोरेको मोन्टेङ्ग्रो ३ अंक सहित चौथो स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्