३ महिनाको प्रतिबन्ध फुकुवा पछि मेस्सी राष्ट्रिय टिममा फर्किए

३ महिनाको प्रतिबन्ध फुकुवा पछि मेस्सी राष्ट्रिय टिममा फर्किए

एजेन्सी । आउँदो नोभेम्बर १५ मा ब्राजिल र नोभेम्बर १८ मा उरुग्वेसँग हुने मैत्रीपूर्ण खेलका लागि अर्जेन्टिनाले आफ्नो टिमको घोषणा गरेको छ ।

जसमा कप्तान लियोनल मेस्सीले पुनरागमन गरेका छ्न । यसअघि अर्जेन्टिनाले मेक्सिको , चिली , इक्वेडर र जर्मनीसँगको मैत्रीपूर्ण खेलमा उनि प्रतिबन्धका कारण टिममा रहेका थिएनन ।

उनलाई ब्राजिलमा भएको कोपा अमेरिकाका दौरान रेफ्रीको निर्णयप्रती आपत्ती नजाएको र भ्रष्टाचार गरेको आरोप लगाएको भन्दै दक्षिण अमेरिकी फुटबल महासंघ (कोपा) ले ३ महिनाको लागि प्रतिबन्ध लगाएको थियो ।

र कोपाको प्रतिबन्ध फुकुवासँगै टिमका कप्तान समेत रहेका लियोनल मेस्सी राष्ट्रिय टिममा फर्किएका हुन ।

टिम अर्जेन्टिना :

गोलकीपर: अगस्टिन मार्चेसिन, जुआन मुसो, एमिलियानो मार्टिनेज र एस्टेबन एंड्राडा

डिफेन्डर : जुआन फोएथ, रेनजो साराविया, निकोलस ओटामेंडी, जर्मन पेज़ेला, मार्कोस रोज़ो, वाल्टर कनीमैन, निकोलस टैगलाफिको, नेहेन पेरेज़ र गुइडो रोड्रिगेज

मिडफिल्डर : जियोवानी लो सेलो, लिएंड्रो पैरेडेस, निकोलस डोमिंगुएज़, रोड्रिगो डी पॉल, मार्कोस एक्यूना, रॉबर्टो परेरा र लुकास ओकाम्पोस

फर्वार्ड : लियोनेल मेस्सी, सर्जियो एगुएरो, निकोलस गोंजालेज, लुकास अलारियो, लॉटरो मार्टिनेज र पाउलो

Leave a Reply

Your email address will not be published. Required fields are marked *