onlinekhelkhabar.com

Complete website for Nepali Sports News

च्याम्पियन्स लिगमा रियल मेड्रिडको पहिलो जित

एजेन्सी | युइएफए च्याम्पियन्स लिगमा रियल मेड्रिडले ट्रकीको युरोपतर्फमा रहेको फुटबल क्लब गैलेटैसरायलाई संघर्षपुर्ण जित हासिल गरेको छ ।

गएराती गैलेटैसरायको घरेलु मैदानमा भएको खेलमा रियलले १-० गोल अन्तरले पराजित गर्न सफल भयो ।

गैलेटैसरायमाथि रियलले जित हासिल गर्ने क्रममा टोनी क्रोसले १८ औं मिनेटमा गरेको गोलनै निर्णायक हुन पुग्यो ।

यो जितसँगै समूह “ए ´´ मा रहेको रियल ३ खेलबाट १ मा जित एक बराबरि र एक हार सहित ४ अंकसहित अंकतालिकाको दोस्रो स्थानमा रहेको छ भने गैलेटैसराय एक अंकका साथ समूहको पुछारमा रहेको छ ।

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *