जोर्ड्न १-० ले अगाडी

जोर्ड्न १-० ले अगाडी

काठमाडौं ( अनलाइन खेलखबर ) | सन २०२२ मा एसियायी मुलुक कतारमा हुने फिफा विश्वकप तथा सन २०२३ मा चीनमा हुने एसियन कपको छ्नोट खेल अन्तर्गत नेपालले अहिले जोर्डनको सामना गरिरहेको छ ।

अम्मान अन्तर्राष्ट्रिय रंगशालामा जारी खेलमा नेपाल र जोर्ड्नले पहिलो हाफको समाप्तीमा गोलरहित बराबरीमा खेलेको भएतापनि जोर्डनले ५६ औं मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै अग्रता अहिले बनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *