onlinekhelkhabar.com

Complete website for Nepali Sports News

विश्वकप छ्नोट खेल्न नेपाली फुटबल टोली अष्ट्रेलिया प्रस्थान

काठमाडौं ( अनलाइन खेलखबर ) || सन २०२२ मा एसियायी मुलुक कतारमा हुने फिफा विश्वकप छनोटको दोस्रो चरणको छनोट अन्तर्गत अष्ट्रेलियाबिरुद्दको खेलका लागि आज नेपाली फुटबल टोलि त्यसतर्फ प्रस्थान गरेको छ ।

नेपालले असोज २३ गते अष्ट्रेलियासँग खेल्दैछ । नेपालले अष्ट्रेलियासँग खेलेपछी असोज २८ मा जोर्डनसँग खेल्नेछ ।

समूह “ बि ” मा रहेको नेपालले अहिले सम्म दुई खेल खेल्दै ३ अंक जोडदै अंकतालिकाको चौंथो स्थानमा रहेको छ ।

बिज्ञापन : Sudreeshya IT Training Academy | Click to learn more

छ्नोट खेलमा कुवेतसँग ७-० को हार ब्यहोर्दै छ्नोटको सुरुवात गरेको नेपालले दोस्रो खेलमा चाईनिज ताइपेलाई २-० ले हराएको थियो ।

नेपाली टिम

गोलकिपर : किरण चेम्जोङ, विकेश कुथु र विशाल श्रेष्ठ

डिफेन्डर : सरोज दाहाल, अजित भण्डारी, दिनेश राजवंशी, अनन्त तामाङ, देबेन्द्र तामाङ, रजिन धिमाल र सुमन अर्याल

मिडफिल्डर : रोहित चन्द, सुनिल वल, रवि पासवान, अन्जन विष्ट, सुजल श्रेष्ठ, हेमन गुरुङ, विक्रम लामा, तेज तामाङ, सन्तोष तामाङ र विशाल राई

फरवार्ड : विमल घर्तिमगर, अभिषेक रिजाल र नवयुग श्रेष्ठ

प्रतिक्रिया दिनुहोस्