रोहित चन्द आवद्ध पसिर्जा जकार्ता  ले ईन्डोनेसिया को  लिग वान को उपाधी उचाल्दा रोहित लिग को सर्वोत्कृष्ट खेलाडी  घोषित

रोहित चन्द आवद्ध पसिर्जा जकार्ता ले ईन्डोनेसिया को लिग वान को उपाधी उचाल्दा रोहित लिग को सर्वोत्कृष्ट खेलाडी घोषित

मङ्सिर २३ , अनलाईन खेलखबर || नेपाल का चर्चित फुटबलर रोहित चन्द आवद्ध पसिर्जा जकार्ता ले ईन्डोनेसिया को लिग वान को उपाधी उचालेको छ ।

फोटो – एजेन्सि

आइतबार सम्पन्न खेलमा मित्र कुकारलाई २-१ गोल अन्तरले पराजित गर्दै जाकार्ताले लिग वानको उपाधि जितेको हो ।

टिमलाई लिग को बिजेता बनाउन महत्त्वपूर्ण भुमिका निर्वाह गरेका रोहित लिगको सर्वोत्कृष्ट खेलाडी पनि घोषित भएका थिए ।

उनले सर्बोत्कृष्ट घोषित भएपछी नेपाली झन्डा सहित मन्च मा गएका थिए । ईन्डोनेसिया मा फुटबल निकै नै लोकप्रिय रहेको छ । रोहित यो स्तर को सफलता पाउने नेपाल का एक मात्र फुटबलर हुन ।

ईन्डोनेसिया बाट लगातार ब्याबसाहिक फुटबल खेलेका रोहित ईन्डोनेसिया पनि धेरै चर्चित रहेका छ्न , उनले त्यहाँ पनि ठूलो समर्थक पाएका छ्न ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *