छैटौं पटक च्याम्पियन बन्दा बायर्न म्युनिखको खुशी ( फोटोफिचर )
एजेन्सी । जर्मन क्लब बायर्न म्युनिखले यूईएफए च्याम्पियन्स लिगको उपाधि छैटौं पटक उचालेको छ ।
गएराति पोर्चुगलको लिस्बनमा भएको फाइनल खेलमा फान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) लाई १-० ले पराजित गर्दै बायर्न छैटौं पटक च्याम्पियन बनेको हो ।
पूरा समाचार – बायर्नले छैटौं पटक उचाल्यो च्याम्पियन्स लिगको उपाधि
अब हेर्नुहोस् च्याम्पियन बायर्न म्युनिखको खुशी : ४० फोटोमा ।