21 May, 2024

टेबल टेनिस खेलाडीको कोरोना बीमा गरिने

काठमाडौं (अनलाइन खेल खबर ) । अखिल नेपाल टेबल टेनिस संघले राष्ट्रिय टेबल टेनिस खेलाडीहरुको कोरोना भाइरस(कोभिड-१९ ) को बीमा गरिदिने भएको छ । संघका प्रथम उपाध्यक्ष धर्ममान बज्राचार्यका अनुसार पुरुष र महिलामा शीर्ष १६ भित्र रहेका खेलाडीको बीमा गर्न लागिएको छ । यस्तै संघले खेलाडीसँगै केन्द्रिय कार्यसमितिमा रहेका सम्पूर्ण पदाधिकारी , प्रशिक्षक र अन्तर्राष्ट्रिय […]