रमेशकुमार सिलवाललाई फेरी सदस्य सचिवको जिम्मेवारी प्राप्त
काठमाडौं (अनलाइन खेल खबर ) । नेपाल सरकारले राष्ट्रिय खेलकुद परिषद् ( राखेप ) को सदस्य सचिवमा रमेशकुमार सिलवाललाई नियुक्त गरेको छ । सोमबार बसेको मन्त्रीपरिषद् बैठकले सिलवाललाई राखेपको सदस्य सचिवमा दोराएको हो । यसअघि राष्ट्रिय खेलकुद विकास ऐन–२०७७ राष्ट्रपतिबाट…