सिलवाल राखेप सदस्य सचिवबाट बर्खास्त
काठमाडौं(अनलाइन खेल खबर ) । नेपाल सरकार ले राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य सचिव रमेशकुमार सिलवाललाई बर्खास्त गरेको छ । सोमबार बसेको मन्त्रीपरिषद्को बैठकले राखेप सदस्य सचिव सिलवाललाई बर्खास्त गर्ने निर्णय गरेको छ । सरकारले उनलाई स्पष्टिकरण चित्त बुझ्दो नभएको…