भारतिय कप्तान सुनिल क्षेत्रीलाई नेटफ्लिक्सको आईडी र पासवर्ड दिन आग्रह
एजेन्सी । भारतिय फुटबल टोलीका कप्तान सुनिल क्षेत्रीलाई एक फरक खालको माग प्राप्त हुँदा उनले त्यसप्रती अचम्मित महशुस गर्दै रमाइलो प्रतिक्रिया दिएका छन् । खासमा अहिले विश्वभर कोरोना भाइरसका कारण अधिकाम्स देशहरुमा लकडाउनको अवस्थामा छ । त्यसमा भारतमा पनि कोरोना…