सन्तोषी श्रेष्ठ बनिन, सागमा एथ्लेटिक्सतर्फबाट स्वर्ण जित्ने पहिलो महिला खेलाडी
काठमाडौं ( अनलाइन खेलखबर ) | नेपालमा जारी १३ औं दक्षिण एसियायी खेलकुद ( साग ) अन्तर्गत एथ्लेटिक्सतर्फ १० हजार मिटर दौडमा नेपालले स्वर्ण पदक जित्न सफल भएको छ । बुधबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको दौडमा नेपालीकी सन्तोषी श्रेष्ठले स्वर्ण…