पीपीएलको फाइनल आज : युवा जोसले अनुभवी खेलाडीलाई चुनौती
पोखरा ( अनलाइन खेलखबर ) | पर्यटकीय सहर पोखरामा जारी नेपालको चर्चित तथा प्रतिष्ठित क्रिकेट प्रतियोगिता पोखरा प्रिमियर लिग ( पीपीएल ) को दोस्रो संस्करणको फाइनल खेल आज हुँदैछ । पोखरा रंगशालास्थित क्रिकेट मैदानमा बिहान साढे ११ बजेपछी हुने फाइनल…
पीपीएलको उपाधिको लागि विराटनगर र चितवन भिड्ने
पोखरा ( अनलाइन खेलखबर ) | दोस्रो संस्करणको पोखरा प्रिमियर लिग ( पीपीएल ) को उपाधिका लागि पारस खडकाको नेतृत्वमा रहेको चितवन राईनोज र प्रदीप एरीको कप्तानीमा रहेको विराटनगर टाईटन्स भिड्ने भएका छन । बिहिबार भएको प्रतियोगिताको एलिमिनेटर खेलमा बुटवलमाथि…
बुटवललाई पराजित गर्दै विराटनगर फाइनलमा
पोखरा ( अनलाइन खेलखबर ) | प्रदीप एरीको नेतृत्वमा रहेको विराटनगर टाईटन्स दोस्रो संस्करणको पोखरा प्रिमियर लिग ( पीपीएल ) मा फाइनल प्रवेश गर्न सफल भएको छ । बिहिबार भएको प्रतियोगिताको एलिमिनेटर खेलमा बुटबल ब्लाटर्सलाई २१ रनले पराजित गरेसँगै विराटनगर…