हेर्नुहोस २१ तस्वीरमा प्रधानमन्त्री कप को फाईनल खेल : जहाँ एपीएफ च्याम्पियन बनेको थियो
जेठ २८ , अनलाईन खेलखबर || राष्ट्रिय खेलकुद परिषद् ( राखेप )को आयोजना तथा नेपालय इन्टरनेशनलको व्यवस्थापन मा राजधानि मा सम्पन्न नेपालको सबैभन्दा ठूलो एकदिवसीय प्रतियोगिता प्रधानमन्त्री कप को दोस्रो सस्कंरण को बिजेता एपीएफ भएको छ । आज भएको फाईनल…