18 Apr, 2024

स्पोर्ट्स अवार्डको तयारी पूरा : अवार्ड भोलि हुँदै

असार १६ , अनलाईन खेलखबर ।। नेपाली खेलकुदकै सबैभन्दा प्रतिष्ठित अवार्डको रुपमा आफुलाई स्थापित गरेको बजाज पल्सर स्पोर्ट्स अवार्डको सम्पुर्ण तयारी सकिएको छ । १६ औं सस्करणको स्पोर्ट्स अवार्ड मङ्गलबार काठमाडौं कमलादिस्थित प्रज्ञा भवनमा हुन् गईरहेको छ । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)को आयोजमामा हुदैँ आईरहेको यस अवार्डमा यसपटक कुल १० विधामा अवार्ड प्रदान गरिदै […]

स्पोर्ट्स अवार्डलाई होटल क्राउन प्लाजाको साथ

असार १२ , अनलाईन खेलखबर ।। नेपाली खेलकुदकै सबैभन्दा प्रतिष्ठित अवार्डको रुपमा रहेको बजाज पल्सर स्पोर्ट्स अवार्डको सह – प्रायोजनको रुपमा होटल क्राउन प्लाजा जोडिएको छ । यहि आउदो असार १७ गते काठमाडौं कमलादिस्थित प्रज्ञा भवनमा हुन् गईरहेको १६ औं सस्करणको स्पोर्ट्स अवार्डका लागी होटल क्राउन प्लाजा जोडिएको हो । विहिवार एक कार्यक्रम बिच आयोजक […]

पल्सर स्पोर्ट्स अवार्डको सह -प्रायोजनको रुपमा डीस होमको साथ यथावत

जेठ ३१ , अनलाईन खेलखबर ।। नेपाली खेलकुदकै सबैभन्दा प्रतिष्ठित अवार्डको रुपमा रहेको बजाज पल्सर स्पोर्ट्स अवार्डको सह – प्रायोजनको रुपमा यसपटक पनि डिस मिडिया नेटवर्कको साथ यथावत रहने भएको छ । यहि आउदो असार १७ गते काठमाडौंको कमलादिस्थित प्रज्ञा भवनमा हुन् गईरहेको १६ औं सस्करणको स्पोर्ट्स अवार्डका लागी डिस मिडिया नेटवर्कले आफ्नो सम्झौता नबिकरण […]

नेपाल क्योकुशिन बुदो कराते साकाई ईन्टरनेशनलद्रारा पदक बिजेता खेलाडीलाई सम्मान

जेठ ३ , अनलाईन खेलखबर || नेपाल क्योकुशिन बुदो कराते साकाई इन्टरनेशनलले आठौं राष्ट्रिय खेलकुदमा आफ्ना पदक विजेता खेलाडीलाई आज शुक्रबार एक कार्यक्रम गरि सम्मान गरेको छ । अघिल्लो महिना बाके स्थित नेपालगन्जमा भएको आठौं राष्ट्रिय खेलकुदमा ६० किलो तौल भन्दा कममा स्वर्ण जित्न सफल सन्तोष कुमार लामा र रजत विजेता विनोद निरौलालाई नगद र […]

प्रथम मिनि आइपिएल: महिला टि-२० क्रीकेट प्रतियोगिता आजबाट सुरु

बैशाख २३, अनलाईन खेलखबर || भारतीय क्रीकेट बोर्ड द्वारा आयोजित प्रथम मिनि आइपिएल महिला टि-२० प्रतियोगिता आज बाट सुरु भएको छ। ३ टिमको सहभागितामा बैशाख २३ देखि २८ गते सम्म चल्ने प्रतियोगितामा कुल ४ खेल हुनेछ्न । प्रतियोगिताको पहिलो खेल आज ट्रेल ब्लेजर्स र सुपरनोवास बिच भएको छ। १३० रनको लक्ष्य पाएको सुपरनोवासले पुरै २० […]