onlinekhelkhabar.com

Complete website for Nepali Sports News

अन्य एथलेटिक्स

ओलम्पिकमा भारतलाई १३ वर्षपछि स्वर्ण

एजेन्सी । टोकियो ओलम्पिक अन्तर्गत एथलेटिक्सको जेवलिन थ्रोमा भारतका निरज कुमारले स्वर्ण पदक जित्न सफल भएका छन् । उनले शनिबार भएको फाइनलमा ८७.५८ मिटरको प्रदर्शनसहित स्वर्ण जित्न सफल भएका हुन् । यस्तै उनलाई चेक रिपब्लिकका दुई खेलाडीले पछ्याउने क्रममा रजत…

अन्य

टोकियो ओलम्पिक :पदक तालिकामा चीन अघि-अघि अमेरिका पछि-पछि

एजेन्सी । जापानमा जारी ३२ औं संस्करणको ग्रीष्मकालीन ओलम्पिकको ११ औं दिनको खेल सकिदासम्ममा पदक तालिकामा चीन शीर्ष स्थानमै यथावत रहेको छ । पदक तालिकाको अघि रहने क्रममा हालसम्म चीनले ३२ स्वर्ण,२१ रजत र १६ कास्य पदक सहित कुल ६९ पदक…

अन्य

टोकियो ओलम्पिक : चीन पदक तालिकाको शीर्ष स्थानमा यथावत

एजेन्सी । जापानमा जारी ३२औं संस्करणको ग्रीष्मकालीन ओलम्पिकको आठौं दिनको समाप्तिसम्ममा चीन पदक तालिकाको शीर्ष स्थानमा यथावत रहेको छ । पदक तालिकाको शीर्ष स्थानमा रहने क्रममा चीनले आईतबारसम्म आईपुग्दा अहिले २२ स्वर्ण , १३ रजत र १२ कास्यसहित कुल ४७…

अन्य

साहना प्रधान स्मृति महिला हक्की प्रतियोगिताको उपाधि आर्मीलाई

काठमाडौं (अनलाइन खेल खबर ) । कंचनपुरको महेन्द्रनगरमा भएको तेश्रो साहना प्रधान स्मृति महिला हक्की प्रतियोगिताको उपाधि विभागीय टोली आर्मीले उचालेको छ । आईतबार प्रतियोगिताको अन्तिम खेलमा आर्मीले सुदूरपश्चिम प्रदेशलाई २-० गोल अन्तरले पराजित गर्दै राउन्ड रोविन लिगका आधारमा भएको…

अन्य

अमन र मार्ते च्याम्पियन

काठमाडौं (अनलाइन खेल खबर ) । भारतका अमन दहिया र बेल्जियमकी मार्ते लाम्ब्रेचले काठमाडौंमा भएको आईटीएफ वल्ड टेनिस टुर- जे ५ को पहिलो सर्किट अन्तर्गत एकलतर्फ च्याम्पियन बनेका छन् । शनिबार भएको पुरुष फाइनलमा अमनले स्पेनका तोमस क्युसदा पेरेजलाई ६–२…