यूएस ओपनको उपाधि डोमिनिकलाई
एजेन्सी । अष्ट्रियाका डोमिनिक थीमले यूएस ओपन टेनिसको उपाधि जित्न सफल भएका छन् । सोमबार बिहान न्यूयोर्कस्थित आर्थर ऐश स्टेडियममा भएको प्रतियोगिताको फाइनल खेलमा अलेक्झांडर झवेरवलाई पराजित गर्दै डोमिनिक पुरुष एकलतर्फ पहिलोपटक च्याम्पियन बनेका हुन् । पहिलो पटक च्याम्पियन बन्ने…