onlinekhelkhabar.com

Complete website for Nepali Sports News

कराते

कराते टोलीलाई खेल सामाग्री प्रदान

काठमाडौं (अनलाइन खेल खबर ) । टोकियो ओलम्पिकको तयारीमा रहेको कराते टोलीलाई खेल सामाग्री प्रदान गरिएको छ । नेपाली कांग्रेस केन्द्रीय खेलकुद विभागका सचिव मिनकृष्ण महर्जनसहित प्रायोजकद्वय विनोद महर्जन र रवि महर्जनले खेलाडीद्वय नवीन रसाइली र अनु अधिकारी तथा प्रशिक्षक…

कराते

नेपाली कांग्रेस खेलकुद विभागबाट कराते खेलाडी अनु सम्मानित

काठमाडौं (अनलाइन खेल खबर ) अघिल्लो वर्ष मंसीर महिनामा नेपालमा आयोजना भएको १३ औं संस्करणको दक्षिण एसियाली खेलकुद ( साग ) मा स्वर्ण पदक विजेता कराते खेलाडी अनु अधिकारीलाई नेपाली कांग्रेस खेलकुद विभागको पन्चकन्या गाउँपालिका वडा नम्बर ४ ईकाईले सम्मान…

कराते

कराते टोली भारत प्रस्थान

काठमाडौं ( अनलाइन खेलखबर ) । यहि शुक्रबार देखि माघ १९ गतेसम्म भारतको विशाखापट्टनममा हुन गईरहेको चौथो अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा सहभागी जनाउँन ६ खेलाडीसहित ७ सदस्यीय नेपाली टोली आज त्यसतर्फ लागेको छ । प्रतियोगितामा नेपालका पुरुषोत्तम पोखरेल, नानुमाया राई, लक्ष्मी…

कराते

कराते टोली मलेसिया र बंगलादेश जाँदै

काठमाडौं ( अनलाइन खेलखबर )| मंसिरमा नेपालमा आयोजना हुन लागेको दक्षिण एसियाली खेलकुद (साग) को १३ औं संस्करणको तयारीलाई मध्यनजर गर्दै नेपाली कराते टोली आज (आइतबार) मलेसियाको क्वालालम्पुर प्रस्थान गर्ने कार्यक्रम रहेको छ । २९ खेलाडीसहित ३३ सदस्यीय टोली पहिले…