आईपिएलमा कस्ले के प्राप्त गरे हेर्नुहोस पूर्ण सुचीसहित
बैशाख ३० , अनलाईन खेलखबर ।। मुम्बई ईण्डियनले डिफ़ेण्डिङ्ग च्याम्पियन चेन्नई सुपर किग्सलाई रोमाञ्चक फाईनल खेलमा १ रनले पराजित गर्दै १२ औं सस्करणको आईपिएल उपाधि आफ्नो नाममा लेखाउन सफल भएको छ । फाईनल खेलमा महेन्द्र सिह धोनीको कप्तानीमा रहेको चेन्नई…