onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

अन्तर्राष्ट्रिय

बिश्वकप सुरु हुन लाग्दै गर्दा मेस्सी को सबैभन्दा ठूलो खुलासा

७ चैत, अनलाईन खेलखबर । जुन १४ देखि रुस मा हुन गैरहेको बिश्वकप हुनु भन्दा पहिले स्टार फुटबलर लिओनल मेस्सीले रुस विश्वकपमा अर्जेन्टिनाले उपाधि नजिते अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिने बताएका छन् । फुटबल करियर मा हालसम्म का निकै सफल खेलाडी…

अन्तर्राष्ट्रिय

नेदरल्यान्ड ले हंगकंग सामु औशत लक्ष्य पेश : नेदरल्याण्ड जितेमा नेपाल ले एकदिवसीय मान्यता पाउने

चैत्र १ , अनलाईन खेलखबर | जिम्बाबे मा जारी आईसीसी बिश्वकप छनोट प्रतियोगिता को अर्को प्ले अफ मा अहिले नेदरल्यान्ड र हङकङ बिच जारी रहेको छ । क्वेक्वे क्रीकेट मैदान मा जारी खेल मा पहिले टस जितेर नेदरल्यान्ड ले पहिले…