कोरोना भाइरसले टोकियो ओलम्पिकलाई प्रभावित नगर्ने
एजेन्सी – जापानमा यस वर्ष तय भएको टोकियो ओलम्पिकका लागि कोरोना भाइरसको कुनै खतरा नरहेको बताएको छ । जुलाई २४ तारिख देखि अगस्त ९ तारिखसम्म हुने निर्धारण भएको ओलम्पिक सोही समयमा हुने जापानले विश्व समुदायका लागि जानकारी दिएको छ ।…