रोनाल्डो र मेस्सीलाई पछि पार्दै रोजर फेडरर बने विश्वकै धेरै कमाउने खेलाडी
एजेन्सी – विश्व चर्चित फोर्ब्स पत्रिकाले शुक्रबार जारी गरेको सर्वाधिक कमाई गर्ने खेलाडीको सूचीमा टेनिस स्टार रोजर फेडरर पहिलो स्थानमा रहन सफल भएका छन् । हरेक वर्ष सार्वजनिक गर्दै आउँने पत्रीकाका हिसाबले रोजर पहिलो स्थानमा रहदा फुटबलका स्टार खेलाडीद्वय पोर्चुगलका…