लमही मेयर कपको उपाधि त्रीदेश्वरीलाई
विकाश भट्टराई (अनलाइन खेल खबर ) । लमही नगरपालिकाको आर्थिक सहयोग तथा देउखुरी क्रिकेट क्लबको आयोजनामा दाङको लमहीमा भएको तेस्रो मेयर कप जिल्ला स्तरीय टी- २० क्रिकेट प्रतियोगिताको उपाधि त्रीदेश्वरी क्रिकेट क्लबले उचालेको छ । शुक्रबार लमहीस्थित देउखुरी प्रस्तावित अन्तर्राष्ट्रिय…