बाह्रखरी गल्फको उपाधि पूर्वसचिव अर्जुन कार्कीलाई
काठमाडौं । बाह्रखरी मिडिया प्रालिको आयोजनामा पोखरामा भएको बाह्रखरी गल्फको उपाधि पूर्वसचिव अर्जुन कार्कीले हात पारेका छन् । पोखरास्थित हिमालयन गल्फ कोर्समा भएको आमन्त्रण गल्फ प्रतियोगितामा उनले ३५ स्कोर गर्दै उपाधि हात पारेका हुन् । प्रतियोगितामा विजयी कार्कीले सुनको बलसहित…