25 Apr, 2024

बंगलादेशमाथि नेपाली महिला भलिबलको शानदार जित ( फोटोफिचर )

काठमाडौं ( अनलाइन खेलखबर ) | नेपाली महिला भलिबल टिमले दक्षिण एसियाली खेलकुद ( साग ) मा विजयी सुरुवात गरेको छ । बुधबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद ( राखेप )को कभड हलमा भएको खेलमा नेपालले शानदार जित निकाल्ने क्रममा बंगलादेशमाथि सोझो ३-० को सेटमा पराजित गर्न सफल भयो । एकतर्फी बनेको खेलमा नेपालले पहिलो सेट […]

टियु मैदान सचिनमय बन्दै , सचिन ..सचिन गुन्जियो ( फोटोफिचर )

काठमाडौं ( अनलाइन खेलखबर ) | भारतिय महान क्रिकेटर सचिन तेन्दुल्कर काठमाडौं किर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा क्रिकेट खेलिरहेका छ्न । गएराती नेपाल आईपुगेका सचिन बिहान किर्तिपुरमा रहेको नेपालको एकमात्र अन्तर्राष्ट्रिय त्रिवि क्रिकेट मैदान टियु आईपुगेका थिए । युनाईटेड नेशन ईन्टरनेशनल चिल्ड्रेन ईमर्जन्सी फन्ड ( युनिसेफ ) का सद्भावना दूत समेत रहेका सचिन सोही सस्थाको […]

स्वर्ण पदक जित्ने लक्ष्य बोकेको नेपाली महिला क्रिकेट टिमको पछिल्लो तयारी ( फोटोफिचर )

काठमाडौं ( अनलाइन खेलखबर ) ।। आउँदो मंसिर १५ देखि २४ गतेसम्म नेपालमा हुन गईरहेको दक्षिण एसियाली खेलकुद ( साग ) का लागि अहिले नेपाली महिला क्रिकेट टिमले स्वर्ण पदक जित्ने लक्ष्यसहित आफ्नो तयारी गरिरहेको अवस्था छ । प्रतियोगिताको मिति नजिकिदै गर्दा अहिले टिमको तयारी पनि अन्तिम चरणमा पुगेको छ ।केही महिना अघि देखि काठमाडौंमा […]

सेतो जर्सीमा नेपाली खेलाडीहरु ( फोटोफिचर )

काठमाडौं ( अनलाइन खेलखबर ) | नेपाल भ्रमणमा रहेको विश्वको सबैभन्दा पुरानो तथा चर्चित क्रिकेट क्लब मेरिलेवन क्रिकेट क्लब (एमसीसी) सँग नेपालले अहिले प्रथम श्रेणी क्रिकेट खेलिरहेको छ । किर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा ट्स जितेर नेपालले पहिले बलिङ गर्ने निर्णय गर्दै अहिले एमसीसीले ब्याटिङ गरेको छ । आजबाट सुरु भएको यो प्रथम […]

डब्लुसिएलको सुन्दर ट्रफी चन्द्रागिरीमा सार्वजनिक ( फोटोफिचर )

काठमाडौं ( अनलाइन खेलखबर ) | नेपाली क्रिकेट ईतिहासकै पहिलो फेन्चाईज क्रिकेट लिग वुमेन्स च्याम्पियन्स लिग ( डब्लुसिएल ) को सुन्दर ट्रफी आज चन्द्रागिरीमा पुर्याएको छ । प्रतियोगिताको फाइनलको पुर्वसन्धामा आयोजक क्विन्स ईभेन्टस प्रालीले आज काठमाडौं उपत्यका भित्रको लोकप्रिय तथा प्रमुख पर्यटकस्थल चन्द्रागिरीमा ट्रफीलाई लगिएको थियो । ट्रफीका साथमा प्रतियोगितामा फाइनल प्रबेश गरेका क्याट क्विन्स […]