बार्सिलोनालाई पछि पार्दै ग्रानडा पहिलो स्थानमा उक्लियो
एजेन्सी । स्पेनिस लिग ला लिगा फुटबलमा ग्रानडा अंकतालिकाको पहिलो स्थानमा उक्लिएको छ गएराती भएको खेलमा रियल बेटिसलाई १-० गोल अन्तरले पराजित गरेपछी ग्रानडा शीर्ष स्थानमा उक्लिन सफल भएको हो । ग्रानडाको घरेलु मैदानमा भएको खेलमा ग्रानडालाई जित दिलाउँने क्रममा…