साफको उप-विजेता नेपाली टोलीलाई सरकारले जनही पाँच लाख दिने
काठमाडौं (अनलाइन खेल खबर) । माल्दिभ्समा भएको १३ औं संस्करणको साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको उप-विजेता नेपाली टोलीलाई नेपाल सरकारले नगदसहित सम्मान गर्ने भएको छ । सोमबार बसेको मन्त्री मन्त्रिपरिषद्को बैठकले नेपाली टोलीलाई जनही पाँच लाखसहित सम्मान गर्ने निर्णय गरेको छ…