डिपिएल हुने मिति परिवर्तन : माघ २६ बाट प्रतियोगिता सुरु हुने
पुस १० , अनलाईन खेलखबर || राजधानी बाहिर को अर्को चर्चित क्रीकेट प्रतियोगिता धनगढी प्रिमियर लिग ( डिपिएल ) को मिति पुर्ब निर्धारित भन्दा केही पर सरेको छ । आज मङ्गलबार डिपिएल आयोजक धनगढी क्रीकेट एकेडेमी ले एक प्रेश बिज्ञप्ती…