टियु लाई युनिभर्सिटी कप को उपाधी
चैत्र ३ काठमाडौ , अनलाईन खेलखबर || काठमाडौ मा सम्पन युनिभर्सिटी क्रिकेट कप २०१८ को उपाधि त्रिभुवन बिश्वबिद्यालय हात पारेको छ । आज त्रिवि क्रीकेट मैदान कीर्तिपुर भएको रोमाञ्चक फाईनल खेलमा डिएभी कलेजलाई ६ विकेटले पराजित गर्दै टियू च्याम्पियन बनेको…