16 Apr, 2024

नेपाल पाकिस्तान फ्रेन्डसिप क्रिकेटको उपाधि ग्रेट हिमालयलाई

काठमाडौं (अनलाइन खेल खबर) । नेपाल पाकिस्तान फ्रेन्डसिप टी- ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधि ग्रेट हिमालय क्रिकेट एकेडेमीले उचालेको छ । धुम्बाराहीस्थित पाकिस्तान दूतावासको मैदानमा शनिबार भएको फाइनलमा एन्जल्स हार्ट एकेडमीलाई १ सय ७ रनले पराजित गर्दै ग्रेट हिमालय क्रिकेटले प्रतियोगिताको उपाधि उचालेको हो । फाइनल खेलमा टस हारेर पहिले ब्याटिङ गरेको ग्रेट हिमालयले निर्धारित २० […]

पीयुसीएलको अक्सन फागुन २९ मा हुने

काठमाडौं (अनलाइन खेल खबर ) । चौथों संस्करणको पोखरा युनिभर्सिटी(विश्वविद्यालय) क्रिकेट लिग(पीयुसीएल) को खेलाडी छ्नोट प्रक्रिया अन्तर्गत अक्सन फागुन २९ अर्थात शनिबार हुने भएको छ । प्रतियोगिताको आयोजक पोखरा युनिभर्सिटी क्रिकेट क्लबका अध्यक्ष प्रकाश खनालका अनुसार प्रतियोगिताका लागि १ सय भन्दा बढी खेलाडीले अक्सनका लागि आफ्नो नाम दर्ता गरेका छन् । अक्सन पोखरास्थित तालचोकमा बिहान […]

पब्लिक युथ च्याम्पियन

काठमाडौं (अनलाइन खेल खबर) । काठमाडौंमा भएको इन्टर कलेज बीबीए क्रिकेट प्रतियोगिताको उपाधि आयोजक पब्लिक युथ क्याम्पसले उचालेको छ । शुक्रबार भएको प्रतियोगिताको फाइनल खेलमा केसीएमआइटीलाई ९ विकेटले पराजित गर्दै पब्लिक युथ क्याम्पस प्रतियोगिताको च्याम्पियन बनेको हो । खेलमा केसीएमआइटीले प्रस्तुत गरेको १ सय ११ रनको सामान्य लक्ष्यलाई पब्लिक युथले १३.१ ओभरमा मात्र १ विकेट […]

आर एसलाई हराउँदै ग्रेट हिमालय सेमिफाइनलमा

काठमाडौं । ग्रेट हिमालय क्रिकेट एकेडेमी काठमाडौंमा जारी नेपाल पाकिस्तान फ्रेन्डसिप टि- ट्वान्टी क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । प्रतियोगिता अन्तर्गत बुधबार भएको खेलमा आर एस बिद्यापिठ एकेडेमीलाई ५ विकेटले पराजित गर्दै ग्रेट हिमालय क्रिकेट एकेडेमीले प्रतियोगिताको सेमिफाइनल पुग्न सफल भएको हो । समूह सी मा रहेको ग्रेट हिमालयले अंकतालिकामा ६ अंक जोड्दै अन्तिम […]

बलपार्क र हाम्रो किचन सेमिफाइनलमा

काठमाडौं (अनलाइन खेल खबर )। बल पार्क एकेडेमी र हाम्रो किचेन क्रिकेट क्लब काठमाडौंमा जारी नेपाल- पाकिस्तान मैत्रीपूर्ण टि- ट्वान्टी क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् । धुम्बाराहीस्थित पाकिस्तान दूतावासको क्रिकेट मैदानमा मंगलबार भएको खेलमा लायन क्लबलाई १ विकेटले हराउँदै हाम्रो किचेन समूह ए बाट प्रतियोगिताको सेमिफाइनलमा पुगेको हो । समूहको अन्तिम खेलमा टस जितेर […]