उपाधिका लागि पद्मोदयले माउन्ट भ्युको सामना गर्ने
विकाश भट्टराई (अनलाइन खेल खबर ) । दाङमा जारी जिल्ला स्तरीय अन्तर विद्यालय टी- ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधिका लागि पद्मोदय स्कुलले माउन्ट भ्युको सामना गर्ने भएको छ । दाङको घोराहीस्थित गुलरीया क्रिकेट मैदानमा सोमबार भएको पहिलो सेमिफाइनल खेलमा माउन्ट भ्युले…